लेख

तथ्यमा आधारित जानकारी खोज्न असजिलो हुनुपर्छ भन्ने छैन । सत्आहारको यो लेख खण्डमा यहाँहरूले सजिलै पोषण, वनस्पतिमा आधारित भोजन शैली, स्वास्थ्य, दिगो जीवनशैली, खाद्ध तथा पोषण सुरक्षा ईत्यादीबारे सजिलो भाषामा पढ्न सक्नुहुन्छ ।

Nepali

च्याउमार्फत भिटामिन डि कसरी पाउने ?

घाम देख्न पाएका या सुर्यको अल्ट्राभायोलेट किरणको सम्पर्कमा आउन पाएका च्याउहरूमा मात्र भिटामिन डि पाइन्छ । तर च्याउ त अध्यारोमा उमारिन्छ, फलाईन्छ, घाम कहाँ देख्न पाउँछ त भन्ने प्रश्न आउँछ ।

Read More »

विशुद्ध शाकाहारी भोजन थालीको दृश्यात्मक चित्रण

विशुद्ध शाकाहारी या वनस्पतिमा आधारित भोजन गर्न त्यति धेरै गाह्रो पनि छैन । तल दिइएको भोजन थालीको उदाहरण हेर्नुहोस् ।

तपाईं यसलाई डाउनलोड गर्न सक्नुहुन्छ र तपाईंको फोन, आइप्याड, कम्प्युटरमा  सेभ गर्न सक्नुहुन्छ, वा यसलाई प्रिन्ट गरेर तपाईंको फ्रिजमा टाँस्न सक्नुहुन्छ अनि खाना पस्किने बेला सधैं हेर्न सक्नुहुनेछ।

सत आहार नेपाली पुरा खानेपिने